bhandarisky
![]() |
|
Definitions
created on November 5, 2015
हे सरकार! आफु जागिरे, श्रीमतीनी अफिस जाने, छोरी सानै स्कुल जानपर्ने, ग्यासको लाइेनमा को जाने होला ? लौ न यसो कुनै सभासदहरु फुर्सदिला भए ग्यासको लाईनमा बस्न पठाइदेऊ, विना विभागीय मन्त्री भए नी हुन्छ ।
created on November 4, 2015
नेपालको विध्यमान आरण नीति किन सामाजिक न्यायसंग मेल खादैन भन्ने बुमmन पहाडी बाहुन र मधेसी बाहुनको तुलनात्मक आर्थिक अध्यायनले प्रस्ट पार्छ ।